७८ आयोजनाले बुझाए वातावरणीय स्वःअनुगमन प्रतिवेदन
काठमाडाैं । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागमा आर्थिक वर्ष २०७९/८० मा ७८ आयोजनाले स्वःअनुगमन प्रतिवेदन बुझाएका छन् । सो प्रतिवेदन बुझाउनेमा १३ जलविद्युत् आयोजना, एक विद्युत् प्रसारण लाइन, तीन स्वास्थ्य क्षेत्र, दुई पर्यटन क्षेत्र