Nepal Purbadhar

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
नदीमा पानीकाे सतह बढेपछि मर्स्याङ्दीकाे जलविद्युतगृह पूर्ण क्षमतामा चल्न थाल्याे

नदीमा पानीकाे सतह बढेपछि मर्स्याङ्दीकाे जलविद्युतगृह पूर्ण क्षमतामा चल्न थाल्याे

डुम्रे । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मार्कीचोकस्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बढ्न थालेको छ । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएपछि जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो । दैनिकरुपमा वर्षा हुने क्रम

ऊर्जा
६ मेगावाटको चौरी खोला निर्माण गर्न कुशल प्रोजेक्ट्स नेपालसँग इपिसी ठेक्का

६ मेगावाटको चौरी खोला निर्माण गर्न कुशल प्रोजेक्ट्स नेपालसँग इपिसी ठेक्का

काठमाडौं । काभ्रे, रामेछाप र सिन्धुपाल्चोकको सीमा भएर बग्ने चौरी खोलामा पहिचान भएको ६ मेगावाटको चौरी खोला जलविद्युत आयोजना निर्माणको ठेक्का कुशल प्रोजेक्ट्स नेपाल प्रालिले पाएको छ । यसअघि सौर्य विद्युत आयोजना मात्रै निर्माण गरेको

ऊर्जा
इप्पानमा आबद्ध महिला उद्यमीसँग ‘फुलब्राइट’ र ‘हमफ्रे’ स्कोलरशिपबारे छलफल

इप्पानमा आबद्ध महिला उद्यमीसँग ‘फुलब्राइट’ र ‘हमफ्रे’ स्कोलरशिपबारे छलफल

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा आवद्ध महिला उद्यमीहरूलाई अमेरिकी सरकारले दिने दुई वटा स्कोलरशिप कार्यक्रमबारे जानकारी दिइएको छ । मंगलबार इपानमा आयोजित छलफल सेसनमा 'यूएसईएफ नेपाल'ले फुलब्राइट र हमफ्रे स्कोलरशिप प्रोग्रामबारे 

ऊर्जा
इप्पान कार्यसमितिलाई स्वागत गर्दै आयोग अध्यक्ष सिंहले भने-‘१० वर्षभित्र ऊर्जाको लगानी ५० खर्ब पुग्छ’

इप्पान कार्यसमितिलाई स्वागत गर्दै आयोग अध्यक्ष सिंहले भने-‘१० वर्षभित्र ऊर्जाको लगानी ५० खर्ब पुग्छ’

काठमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा ५० खर्ब लगानी पुग्ने बताएका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नव निर्वाचित कार्यसमितिलाई आयोगमा स्वागत गर्दै अध्यक्ष सिंहले यस्तो बताएका

ऊर्जा
मेवा खोला निर्माण गर्न जुट्याे लगानी,लक्ष्मीको अगुवाईमा ३ बैंकले साढे ३ अर्ब बढी ऋण दिने

मेवा खोला निर्माण गर्न जुट्याे लगानी,लक्ष्मीको अगुवाईमा ३ बैंकले साढे ३ अर्ब बढी ऋण दिने

काठमाडौं । कोसी प्रदेशको ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका–५ मा निर्माण हुन लागेको २३ मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा ऋण लगानी जुटेको छ । आयोजनामा लक्ष्मी बैंकको अगुवाईमा नबिल र हिमालयन बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ

ऊर्जा
पूर्वाधारमा वनको अवरोध हटाउन संसदमा दर्ता भएको संसोधन प्रावधान ‘झन अवरोधक’

पूर्वाधारमा वनको अवरोध हटाउन संसदमा दर्ता भएको संसोधन प्रावधान ‘झन अवरोधक’

काठमाडौं । ४० वर्षदेखि चर्चामा रहेर निर्माण सुरु हुन नसकेको बूढीगण्डकी जलाशययुक्त परियोजना निर्माणको शिलान्यास असारभित्रै गर्ने घोषणा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् । १२ वर्षअघि नेपाल विद्युत प्राधिकरणबाट खोसेर बुढीगण्डकी विकास समितिमार्फत निर्माण गर्ने

माथिल्लो मर्स्याङ्दी-१, तल्लो मनाङ मर्स्याङ्दी र सुपर तमोरको पिपिए दर निर्धारण गर्न एकै दिन सार्वजनिक सुनुवाई

काठमाडौं । विद्युत नियमन आयोगले एकै दिन ३ जलविद्युत आयोजनाको विद्युत खरिद दर निर्धारण गर्न सार्वजनिक सुनुवाई गरेको छ । आयोगले नेपाल विद्युत प्राधिकरणले पेश गरेको विद्युत खरिद दरमा सोमबार १ सय मेगावाट माथिका १०२

ऊर्जा
वन मन्त्रीले इप्पानसँग भने–‘वनले विकासलाई रोक्यो भनेर गुनासो सुनिरहँदा दुःख लाग्छ’

वन मन्त्रीले इप्पानसँग भने–‘वनले विकासलाई रोक्यो भनेर गुनासो सुनिरहँदा दुःख लाग्छ’

काठमाडौं । वन तथा वातावरण मन्त्री डा. बीरेन्द्र प्रसाद महतोले विकास निर्माणमा वन क्षेत्रले अवरोध गरेका भनेर सबै तिरको कुरा सुन्दा दुःख लागेको बताएका छन् । वन तथा वातावरण मन्त्री डा. महतोलाई भेट्न पुगेका स्वतन्त्र

ऊर्जा
तल्लो सेती जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाइ

तल्लो सेती जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाइ

तनहुँ । नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वको तनहुँ हाइड्रोपावर लिमिटेडले प्रवर्धन गर्न लागेको १२६ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्ययनका लागि सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ । आयोजननाको परामर्शदाताले तयार

ऊर्जा
‘एक्सन रुम’बाटै भेरी-बबई र सुनकोशी मरिण डाइभर्सन परियाेजनाकाे प्रधानमन्त्रीले गरे निरीक्षण

‘एक्सन रुम’बाटै भेरी-बबई र सुनकोशी मरिण डाइभर्सन परियाेजनाकाे प्रधानमन्त्रीले गरे निरीक्षण

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बहुउद्देश्यीय प्रकृतिका दुई महत्वपूर्ण आयोजनाको निर्माण प्रक्रियाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाटै प्रधानमन्त्री प्रचण्डले भेरी-बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन