Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
माथिल्लो ब्रम्हायणीको इआइए प्रतिवेदन स्वीकृतिको प्रक्रिया अन्तिम चरणमा

माथिल्लो ब्रम्हायणीको इआइए प्रतिवेदन स्वीकृतिको प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण हुने १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी जलविद्युत आयोजनाको वातावरणीय अध्ययन मुल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृति हुने प्रक्रियाको अन्तिम चरणमा पुगेको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाको इआइए प्रतिवेदन स्वीकृतिको प्रक्रिया अन्तिम चरणमा

ऊर्जा
अप्पर तामाकोसीको १५औं साधारणसभा भदौ ६ मा हुने

अप्पर तामाकोसीको १५औं साधारणसभा भदौ ६ मा हुने

काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको १५औं वार्षिक साधारणसभा आगामी भदौ ६ गते हुने भएको छ । कम्पनीको गत असार २८ गते बसेको सञ्चालक समितिको २७७औं बैठकको निर्णय

ऊर्जा
विद्युत प्राधिकरणका देशभरका कार्यालयद्वारा वृक्षरोपण

विद्युत प्राधिकरणका देशभरका कार्यालयद्वारा वृक्षरोपण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरुमार्फत सोमबार वृक्षरोपण गरेको छ ।प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरु, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरु, सबस्टेसन कार्यालयहरु, उत्पादन सेवा अन्तर्गतका

ऊर्जा
भविष्यको लागि बलियो नीति निर्माणको महत्वलाई जोड दिदै राष्ट्रिय नवीकरणीय ऊर्जा तथा नीति गोष्ठी सम्पन्न

भविष्यको लागि बलियो नीति निर्माणको महत्वलाई जोड दिदै राष्ट्रिय नवीकरणीय ऊर्जा तथा नीति गोष्ठी सम्पन्न

ललितपुर । नेपालको दिगो भविष्यका लागि बलियो नीति निर्माणको महत्वमा विज्ञहरुले जोड दिएका छन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले कार्बन तटस्थता र सामाजिक–आर्थिक समृद्धितर्फको मुलुकको यात्राका लागि प्रभावकारी नीतिहरू कार्यान्वयन गर्नुपर्नेमा

समाचार
सौर्य मिनिग्रिडबाट सुनकाेशीका १९१ घरमा विद्युत

सौर्य मिनिग्रिडबाट सुनकाेशीका १९१ घरमा विद्युत

ओखलढुङ्गा । ओखलढुङ्गामा सौर्य मिनिग्रिडबाट १९१ घरमा विद्युत उपलब्ध गराइएको छ । जिल्लाको अतिविकट मानिने सुनकोशी गाउँपालिका–९ को ककनी गाउँमा सौर्य मिनिग्रिडबाट विद्युत विस्तार गरिएको हो । ककनीमा ६ करोड ४२ लाख ८८ हजार नौ

ऊर्जा
३१ सय मेगावाटका विद्युत आयोजना निर्माणाधीन,७ दर्जन बढी लक्ष्यभन्दा ढिलाे चल्दै

३१ सय मेगावाटका विद्युत आयोजना निर्माणाधीन,७ दर्जन बढी लक्ष्यभन्दा ढिलाे चल्दै

काठमाडौं । देशभरका विभिन्न जिल्लामा ३१ सय मेगावाट बढीका विद्युत आयोजना निर्माणाधीन छन् । प्रत्यक्ष वैदेशिक लगानीको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनासहित १२६ विद्युत आयोजना अहिले निर्माण भइरहेका हुन् । निर्माणाधीन मध्ये बढी जलविद्युत

ऊर्जा
मध्यभोटेकोशीकाे निर्माण अन्तिम चरणमा पुगेपछि बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्नु पर्ने दवाबमा प्राधिकरण

मध्यभोटेकोशीकाे निर्माण अन्तिम चरणमा पुगेपछि बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्नु पर्ने दवाबमा प्राधिकरण

काठमाडौं। नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्नु पर्ने दवाबमा परेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत्को निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको

ऊर्जा
ऊर्जा क्षेत्रमा क्रियाशिल महिलाको नेतृत्व र सिप विकास गर्न आयोजित ९ महिने तालिम समापन

ऊर्जा क्षेत्रमा क्रियाशिल महिलाको नेतृत्व र सिप विकास गर्न आयोजित ९ महिने तालिम समापन

काठमाडौं । ऊर्जा क्षेत्रमा क्रियाशिल महिलाहरूको नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित ९ महिना लामो तालिम कार्यक्रम पूरा भएको छ । युएसएआइडी ऊर्जा नेपालले आयोजना गरेको ऊर्जा क्षेत्रमा क्रियाशिल महिलाका लागि नेतृत्व एवं व्यवस्थापन क्षमता विकास

ऊर्जा
जलविद्युतमा कर्मचारी सञ्चय कोषको ७३ अर्ब बढी लगानी

जलविद्युतमा कर्मचारी सञ्चय कोषको ७३ अर्ब बढी लगानी

काठमाडौं । कर्मचारी सञ्चय कोषले जलविद्युत क्षेत्रमा ७३ अर्ब रुपैयाँ लगानी पुर्याएको छ । सञ्चय कोषले ४५६ मेगावाटको माथिल्लो तामाकोसी सहितका जलविद्युत आयोजनामा गरेको ऋण लगानी यति पुगेको हो । सञ्चय कोष नै जलविद्युतमा लगानी

ऊर्जा
विज्ञ समितिले तोकेको प्रिमियममा जलविद्युत आयाेजनाको बीमा गर्ने सहमति

विज्ञ समितिले तोकेको प्रिमियममा जलविद्युत आयाेजनाको बीमा गर्ने सहमति

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र नेपाल बीमक संघ (एनआईए) बीच जलविद्युत आयोजनाको प्रिमियबारे छलफल भएको छ । प्रिमयमको विवादले धेरै आयोजनाले बीमा नविकरण नगरेपछि बीमक संघका पदाधिकारीहरु इपानसँग छलफल गरेका हुन्