कर्णालीमा एक सय ३२ केभी प्रसारणलाइन चाँडै पूरा हुँदै
जाजरकोट । सम्झौताको म्याद सकिन करिब आठ महिना बाँकी छँदा कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै मितिभित्र पूरा हुने भएको छ । मुआब्जा तथा अन्य विवाद सल्टिएपछि कोहलपुर –सुर्खेतमा एक सय ३२ केभी
जाजरकोट । सम्झौताको म्याद सकिन करिब आठ महिना बाँकी छँदा कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै मितिभित्र पूरा हुने भएको छ । मुआब्जा तथा अन्य विवाद सल्टिएपछि कोहलपुर –सुर्खेतमा एक सय ३२ केभी
काठमाडौँ । अर्थ मन्त्रालय र अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना आगामी भदौं १३ अर्थात् ३० अगष्टदेखि पूर्ण रुपमा कार्यान्वयन गर्ने तयारी अघि बढाइएको छ । तर यसका लागि सरकारले पत्र जारी गरिनसकेकोले कार्यान्वयन
काठमाडौं । नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले श्रम ऐन र सामाजिक सुरक्षा ऐनमा भए बमोजिमको सेवा सुविधा दिने सञ्चालक समितिको निर्णय कार्यान्वयन नगरेको भन्दै दैनिक ज्यालादारी कर्मचारी धर्नामा बसेका छन् । सञ्चालक समितिले गरेको निर्णय व्यवस्थापनले
काठमाडौं । नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनकाे औपचारिक उद्घाटन गरिएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार एकै दिन सबस्टेसन र प्रसारण लाइनकाे औपचारिक उद्घाटन गरेका हुन्
चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बंगलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताएका छन् । भरतपुर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौताबारे यसैवर्ष औपचारिक रुपमा घोषणा गरिने स्पष्ट बताए । “औपचारिकता
गण्डकी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार र यातायात क्षेत्रमा सुधारको प्रयास थालिएको छ । समस्यामा रहेका आयोजनालाई गति दिनेदेखि सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय लागि परेको हो ।
काठमाडौँ । कृषि उत्पादन वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ सुरु गरिएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षा गरेअनुरुप सन्तोषजनक देखिएको छैन । मन्त्रालय मातहतका सात वटा राष्ट्रिय गौरवका
काठमाडौं । भारतको सबैभन्दा ठूलो ऊर्जा उत्पादक कम्पनी नेशनल थर्मल पावर कर्पोरेशन (एनटीपीसी)ले हाइड्रोजन बसको परीक्षण सञ्चालन शुरु गरेको छ । लद्दाखको लेह शहरमा १७ गतेदेखि बस चलाउन थालिएको हो । बसको व्यवसायी परीक्षण तीन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (२०७९/८०) मा १९ अर्ब रुपैयाँ बढीकाे विद्युत भारतबाट आयात गरेको छ । आन्तरिक उत्पादनले नपुगेपछि सुख्खा यामको माग व्यवस्थापन गर्न यति मूल्यको विद्युत भारतबाट आयात गरिएको हो
काठमाडौं । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा उपयोग गर्ने ग्राहक ५६ लाख नाघेका छन् । नेपाल विद्युत प्राधिकरण र सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गतको विद्युत सेवा लिने ग्राहकको संख्या ५६ लाख ४० हजार पुगेको हो