कमजोर भौगर्भिक अवस्थाले ४६ दिनदेखि सुनकोसी मरिन डाइभर्सन परियोजनाको सुरुङ निर्माण अवरुद्ध
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियोजनाको सुरुङ निर्माणको काम विगत ४६ दिनदेखि ठप्प छ । टनेल बोरिङ मेसिन (टिबिएम) बाट परियोजनाको मुख्य सुरुङ निर्माण भइरहँदा कमजोर भौगर्भिक अवस्थाले सुख्खा पहिरो खस्ने तथा