नेपाललाई समृद्ध बनाउने क्षेत्र ऊर्जा नै हो, निजी क्षेत्रलाई विश्वास नगर्नु दुखद : सिएनआई अध्यक्ष अग्रवाल
ऊर्जा मन्त्री बस्नेतले निजी क्षेत्रलाई भने ‘विद्युत व्यापारका लागि तयार हुनुहाेस्,विद्युत विधेयकले अब छिट्टै संसदमा प्रवेश पाउँछ’