Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलविद्युत

ऊर्जा
अपर अरुणको पहुँचमार्गका लागि २ हजार रुख काटिने

अपर अरुणको पहुँचमार्गका लागि २ हजार रुख काटिने

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको अप्पर अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि २ हजारभन्दा बढी रुख कटान गरिने भएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ र ४

ऊर्जा
पश्चिम बागलुङवासीलाई उत्तरगङ्गा आयोजनाको आश

पश्चिम बागलुङवासीलाई उत्तरगङ्गा आयोजनाको आश

बलेवा (बागलुङ) । मङ्सिर २१ गते, दिनको १ बज्नै लागेको थियो । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेश हुँदै गण्डकी प्रदेश प्रवेश गर्दै थिए । ओली दुई प्रदेशको सिमाना बागलुङको निसीखोला

ऊर्जा
ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’

ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथु्र’ भएको छ । इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा दुई

ऊर्जा
निर्माण सामाग्री उत्खननमा समस्याले राहुघाट आयोजनाको निर्माण प्रभावित, समाधानका लागि पहल र समन्वय गर्छु: मन्त्री

निर्माण सामाग्री उत्खननमा समस्याले राहुघाट आयोजनाको निर्माण प्रभावित, समाधानका लागि पहल र समन्वय गर्छु: मन्त्री

काठमाडौं। म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन् गर्न नपाउँदा निर्माण प्रभावित भएको छ । आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा उल्लेखित स्थानबाट झिक्न नपाउँदा ढुङ्गा गिट्टी, बालुवाको

जलवायु
‘दिगोपन र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास अपरिहार्य’ : विज्ञहरु

‘दिगोपन र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास अपरिहार्य’ : विज्ञहरु

काठमाडौं । विज्ञहरुले नेपालको जलविदुत विकासका लागि दिगोपनता र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास अपरिहार्य रहेको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को नियमित कार्यक्रम ’फ्राइडे फोरम’ अन्तर्गत शुक्रवार ललितपूरमा आयोजित ‘जलविद्युत दिगोपन मापदण्डको

अर्थतन्त्र
वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात

वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात

काठमाडौं। यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो

ऊर्जा
भारतीय ग्रिड प्नयाेग गरी नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने बंगलादेश सरकारकाे निर्णय  

भारतीय ग्रिड प्नयाेग गरी नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने बंगलादेश सरकारकाे निर्णय  

काठमाडौं । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने  निर्णय गरेकाे छ । मन्त्रिपरिषदअन्तर्गत आर्थिक मामिला हेर्ने  कमिटीकाे बिहिबार बसेकाे  बैठकले नेपालबाट बिजुली खरिद गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेकाे बंगलादेशी मिडियाहरूले उल्लेख गरेका छन्

ऊर्जा
अरुण प्रवेश मार्ग मुआब्जा : कार्यदलले काम थाल्यो

अरुण प्रवेश मार्ग मुआब्जा : कार्यदलले काम थाल्यो

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग छुट मुआब्जा विवादसम्बन्धी उच्चस्तरीय कार्यदलले काम सुरु गरेको छ । उच्चस्तरीय कार्यदलका संयोजक पूर्वसचिव अर्जुनजङ्ग थापासहित तीन सदस्य टोलीले अरुण तेस्रो

ऊर्जा
सिन्धुपाल्चोकको विकट गाउँमा बिजुली

सिन्धुपाल्चोकको विकट गाउँमा बिजुली

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको बिकट गुम्बागाउँमा विद्युतीकरण सुरु भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद माधव सापकोटा ‘सुबोध’ले मङ्गलबार विद्युतीकरण उद्घाटन गरे । सांसद सापकोटाले गुम्बागाउँमा आयोजित कार्यक्रममा बत्ती बालेर कार्यक्रम

ऊर्जा
जलवायु सम्मेलनमा पहिलोपटक इप्पानको प्रतिनिधित्व, भण्डारी र पौडेल युएई प्रस्थान

जलवायु सम्मेलनमा पहिलोपटक इप्पानको प्रतिनिधित्व, भण्डारी र पौडेल युएई प्रस्थान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको प्रतिनिधि मण्डल पहिलोपटक जलवायु सम्मेलनमा सहभागी भएको छ । नेपालमा करीब १ हजार ८०० मेगावाट क्षमताका १६५ भन्दा धेरै आयोजनाबाट विद्युत उत्पादन गरेको इप्पानका सदस्य संस्थालाई कार्बन ट्रेड