मौद्रिक नीतिले थप तरलता अभाव सिर्जना गर्ने महासंघको भनाइ, पूवार्धार याेजना निर्माण प्रभावित हुने
काठमाडौं । नेपाल राष्ट्र« बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले बजारमा देखिएको तरलता अवस्थामा थप दबाव सिर्जना गर्ने नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ । बजारमा करिब ८ महिनादेखि रहेको तरलता अभावलाई