Nepal Purbadhar

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

भौतिक पूर्वाधार
बेनी-जोमसोम-कोरला सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो   

बेनी-जोमसोम-कोरला सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो   

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहरा हटाउन सुरु गरिएकाे हाे । अधिग्रहण गरिएकाे

पुल
बागलुङ र पर्वत जोड्ने गरी निर्माण भएकाे झोलुङ्गे पुल सञ्चालन   

बागलुङ र पर्वत जोड्ने गरी निर्माण भएकाे झोलुङ्गे पुल सञ्चालन   

गलकोट । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को ५२३ मिटर लामो

भौतिक पूर्वाधार
मुग्लिन-पोखरा सडक: पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति   

मुग्लिन-पोखरा सडक: पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति   

दमौली । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा ५० प्रतिशत र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ । धमाधम काम भइरहेकाे दुवै खण्डमा यति प्रगति भएकाे हाे । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ५०

पुल
१ वर्षमा सकिनुपर्ने पुल ७ वर्षसम्म अलपत्र,स्थानीयलाई यात्रा गर्न सास्ती   

१ वर्षमा सकिनुपर्ने पुल ७ वर्षसम्म अलपत्र,स्थानीयलाई यात्रा गर्न सास्ती   

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल ७ वर्षदेखि अलपत्र बनेको छ । करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन नसकेको हाे

ऊर्जा
सडक र सूचना प्रविधिकाे पहुँच पुगेपनि  विद्युत सेवाबाट बन्चित भएकाे निसीलढोरबासीकाे गुनासाे

सडक र सूचना प्रविधिकाे पहुँच पुगेपनि विद्युत सेवाबाट बन्चित भएकाे निसीलढोरबासीकाे गुनासाे

बागलुङ ।  कुनै बेला बागलुङको निसीखोला गाउँपालिका–५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपर्थ्याे । आफन्तलाई फोन गर्न गाउँमाथिको अग्लो डाँडामा पुग्नुपर्थ्याे । अहिले त्यो दुवै समस्या समाधान भएको

भौतिक पूर्वाधार
हिलाम्य सडककाे तश्विर भाइरल भएपछि स्तराेन्नतिकाे काम सुरु भइसकेकाे डिभिजन कार्यालयकाे स्पष्टाेक्ति

हिलाम्य सडककाे तश्विर भाइरल भएपछि स्तराेन्नतिकाे काम सुरु भइसकेकाे डिभिजन कार्यालयकाे स्पष्टाेक्ति

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले राजधानीकाे बबरमहलस्थित सडक विभाग कार्यालय अगाडीको सडकका सम्बन्धमा सामाजिक सञ्जालमा आएका टिका टिप्पणी तथा प्रतिक्रियाप्रति आपत्ति जनाउँदै खेद प्रकट गरेको छ । आइतबार पानी परेपछि विभागको कार्यालय अगाडीको सडक

मुख्य समाचार
‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता   

‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता   

सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले याे प्रतिबद्धता सार्वजनिक गरेका हुन्। उनले चालू आर्थिक वर्षभित्र डिजिटल कर्णाली कन्क्लेभको

ऊर्जा
कार्यान्वयनको प्रतिक्षामा नौमुरे बहुउद्देश्यीय आयोजना   

कार्यान्वयनको प्रतिक्षामा नौमुरे बहुउद्देश्यीय आयोजना   

काठमाडौं । सरकारले भेरी बबई डाइभर्सन र सुनकोशी मरिण डाइभर्सन आयोजनापछि २१८.३ मेगावाटकाे नौमुरे बहुउद्देश्यीय डाइभर्सन आयोजना अगाडि बढाउने भएको छ । विशेष गरी दाङ, बाँके र कपिलवस्तुमा सिँचाइ सुविधा विस्तार गर्ने एवं बिजुलीसमेत उत्पादन

पदयात्रा
मयाम हुँदै पाथिभरा पुगिने पदमार्ग बन्याे

मयाम हुँदै पाथिभरा पुगिने पदमार्ग बन्याे

ताप्लेजुङ । फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुुङ्गाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो । २५

ऊर्जा
एमसीसी अनुदानकाे प्रसारण लाइन निर्माणमा सहजिकरण गरिरहेकाे नायब उपाध्यक्ष ब्रुक्सलाई बस्नेतकाे स्पष्टाेक्ति

एमसीसी अनुदानकाे प्रसारण लाइन निर्माणमा सहजिकरण गरिरहेकाे नायब उपाध्यक्ष ब्रुक्सलाई बस्नेतकाे स्पष्टाेक्ति

काठमाडौ‌ं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदान सहयोगमा निर्माण हुने प्रसारण लाइनलगायत आयोजनालाई गति दिन सरकारले आवश्यक सहजीकरण गरिरहेको बताएका छन् ।मन्त्री बस्नेतले आइतबार साँझ