Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

भौतिक पूर्वाधार
नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध   

नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध   

नवलपरासी । नारायणी नदी व्यवस्थापनका लागि नवलपरासी क्षेत्रमा तटबन्ध गर्ने काम भइरहेको छ । करिब एक अर्ब ३९ करोड रुपैयाँ लागतमा जिल्लाको विभिन्न खण्डमा नदी व्यवस्थापनका लागि तटबन्धको काम भइरहेको हो । नदीले कटान गर्नसक्ने

मुख्य समाचार
वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती   

वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती   

दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन् । मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देका

ऊर्जा
कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे

काँर्केविहार । कर्णाली प्रदेश सरकारले निर्माणाधीन १३२ केभी कोहलपुर–सुर्खेत  प्रसारण लाइनमा देखिएका समस्याबारे चासाे देखाएकाे छ । प्रदेश सरकारले प्रसारण लाइन निर्माणमा भइरहेकाे ढिलाइबारे चासाे देखाएकाे हाे । प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आइतबार आयोजना

ऊर्जा
ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन्

ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन्

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको भौतिक प्रगति ७८.१८ प्रतिशत र वित्तीय प्रगति ७०.८२ प्रतिशत बराबर देखिएकाे छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पेस गरिएको विवरणअनुसार मन्त्रालयको

मुख्य समाचार
पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या   

पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या   

बेलबारी । एसियन हाइवेको मापदण्डअनुसार निर्माण सुरु भएको पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्डमा माटोको सहज उपलब्धता नहुँदा समयमै लक्षित प्रगति हासिल गर्न कठिनाइ हुनेमा देखिएको छ । काँकरभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि

मुख्य समाचार
बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

लमजुङ। लमजुङको बेँशीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडकखण्डमा स्तरोन्नतीका काम सुरूभएका छन् । यस सडकअन्तर्गत क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ३ घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म काम सुरूभइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । कार्यालय

भौतिक पूर्वाधार
यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट गाउँ

यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट गाउँ

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । मालिका–१ र मङ्गला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो ।

भौतिक पूर्वाधार
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार   

स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार   

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्ने चर्चा चलेको वर्षाैं भए पनि निर्माण सुरु नभएपछि यो परियोजना स्थानीयको एजेण्डा बन्न पुगेको छ । मन्दिरको ऐतिहासिकतासँग जोडेर यहाँका केही स्थानीयले केबलकार निर्माणमा अवरोध गरेपछि यहाँका राजनीतिक

पुल
सुदूरपश्चिमका ठूला आयोजना बजेट अभावले प्रभावित   

सुदूरपश्चिमका ठूला आयोजना बजेट अभावले प्रभावित   

कञ्चनपुर ।  कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुल र पहुँचमार्गको काम ९५ प्रतिशत सकिएको छ । पुलसँगै पोखरी निर्माणअन्तर्गत तटबन्ध बनाउन महाकाली पुल योजना कार्यालयले ‘भेरिएसन अर्डर’ फाइल सडक विभागमा पेस गरेको छ । ‘साइट’मा

ऊर्जा
तामाकोसी-५ आयाेजनाकाे सिभिल तथा हाइड्राेमेकानिकल वर्क्सकाे ठेक्का सिनो हाइड्राेलाई

तामाकोसी-५ आयाेजनाकाे सिभिल तथा हाइड्राेमेकानिकल वर्क्सकाे ठेक्का सिनो हाइड्राेलाई

काठमाडाैं ।  माथिल्लाे तामाकाेसीकाे क्यासकेड ९९.८ मेगावाटको तामाकोसी–५ जलविद्युत् आयोजनाको सिभिल तथा हाइड्राेमेकानिकल वर्क्सकाे  ठेक्का चीनकाे सिनाे हाइड्राे कर्पाेरेशन कम्पनीले पाएकाे छ । आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले सिभिल तथा हाइड्राेमेकानिकलतर्फकाे ठेक्का सिनाे हाइड्राेलाई