डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद समाधानको दिशामा
काठमाडौं । लामो समयदेखि विवादको केन्द्रमा रहेकोडेडिकेटेड फिडर र ट्रंक लाइन सम्बन्धी महसुल विवाद अब विस्तारै समाधानको दिशामा गएको छ । मन्त्रिपरिषद्को गत बैशाख २७ को निर्णय अनुसार, मुख्यसचिव डा बैकुण्ठ अर्यालले महसुलका सम्बन्धमा आवश्यक