Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

ऊर्जा
४ हजार मेगावाट विद्युत प्रवाह हुने देशकै तेस्रो ठूलो हेटौंडा सबस्टेसन सञ्चालन

४ हजार मेगावाट विद्युत प्रवाह हुने देशकै तेस्रो ठूलो हेटौंडा सबस्टेसन सञ्चालन

काठमाडौं। देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा ४०० केभी  हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भइ सञ्चालनमा आएकाे छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो

आवास
ऊर्जा प्रभावकारी भवन निर्माणमा सहकार्य गर्न ललितपुर महानगर र बीन परियोजनाबीच समझदारी

ऊर्जा प्रभावकारी भवन निर्माणमा सहकार्य गर्न ललितपुर महानगर र बीन परियोजनाबीच समझदारी

ललितपुर । ऊर्जा प्रभावकारी घर/भवन निर्माण गर्न सहकार्य गर्ने उदेश्यले ललितपुर महानगर र बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल’ (बीन परियोजनाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझादारीपछि ललितपुर महानगरभित्र निर्माण हुने भवनलाई ऊर्जा प्रभावकारी बनाउनको लागि

भौतिक पूर्वाधार
बजेट अभावले रोकियो वीरगञ्ज-रक्सौल जोड्ने सडक निर्माण 

बजेट अभावले रोकियो वीरगञ्ज-रक्सौल जोड्ने सडक निर्माण 

वीरगञ्ज । झण्डै दुई करोड बजेट अभावको कारणले भारतसँग सीमा जोड्ने वीरगन्ज– रक्सौल सडक खण्डअन्तर्गतको रजत जयन्तीचोकमा पर्ने जीर्ण सडक कालोपत्र हुन सकेको छैन । व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडकका योजना कार्यालयले गत पुसमा

मुख्य समाचार
२३ कराेड लागतमा रुपाताल किनारमा पक्की सडक निर्माण   

२३ कराेड लागतमा रुपाताल किनारमा पक्की सडक निर्माण   

काठमाडाैं । कास्कीको पोखरा महानगरपालिका र रुपा गाउँपालिकाको बीचमा अवस्थित रुपातालको किनारमा पक्की कालोपत्र सडक निर्माण भएको छ । रूपाताल एकीकृत संरक्षण परियोजनाले रुपा गाउँपालिकाअन्तर्गत खोलाको छेउबाट तालबेँसीसम्म तालको देब्रे किनारमा ७ सात किलोमिटर अस्पाल्ट

ऊर्जा
विद्युत प्राधिकरणले ९ महिनामा ११ अर्ब नाफा कमायाे

विद्युत प्राधिकरणले ९ महिनामा ११ अर्ब नाफा कमायाे

काठमाडौैं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/ ८१ को ९ महिनामा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालू आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री,

मुख्य समाचार
तालचोक-बेगनास सडक निर्माणले गति लिन सकेन,३ किलाेमिटर सडककाे प्रगति २५ प्रतिशत मात्रै

तालचोक-बेगनास सडक निर्माणले गति लिन सकेन,३ किलाेमिटर सडककाे प्रगति २५ प्रतिशत मात्रै

गण्डकी ।२०७९ चैतदेखि निर्माण थालिएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नं ३१ बेगनास जोड्ने चार लेन सडकको हालसम्मको भौतिक प्रगति जम्मा २५ प्रतिशत पुगेको छ । यसै वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएपनि निर्माण कम्पनीको ढिलासुस्तीका

जलस्रोत–खानेपानी सिँचाई
पानीको मुहान संरक्षण गर्न १५ सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी   

पानीको मुहान संरक्षण गर्न १५ सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी   

खोटाङ। पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण

भौतिक पूर्वाधार
कालीगण्डकी करिडोरकाे चराङ–छोसेर सडक खण्डकाे निर्माण सुरु   

कालीगण्डकी करिडोरकाे चराङ–छोसेर सडक खण्डकाे निर्माण सुरु   

म्याग्दी। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण पुनः प्रारम्भ भएको छ । पाँच वर्षअघि नै पूरा हुनुपर्ने २५ किलोमिटर लामो यो सडकखण्ड निर्माणको काम पछिल्लो १८ महिनापछि पुनः सुरु भएको बेनी–जोमसोम–कोरला सडक

ऊर्जा
निजी लगानीको अहिलेसम्मको ठूलो माथिल्लो तमोरमा जुट्यो स्वदेशी पुँजी,बैंक तथा वित्तीय संस्थाको साढे ३८ अर्ब बढीको लगानी प्रतिबद्धता

निजी लगानीको अहिलेसम्मको ठूलो माथिल्लो तमोरमा जुट्यो स्वदेशी पुँजी,बैंक तथा वित्तीय संस्थाको साढे ३८ अर्ब बढीको लगानी प्रतिबद्धता

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र फुङ्लिङ नगरपालिका भएर बहने तमोर नदीमा निर्माण हुने २८५ मेगावाटको माथिल्लो तमोर अर्धजलाशय जलविद्युत आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने ऋण लगानी जुटेको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा

बैक/वित्तिय संस्था
बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत   

बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत   

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारकाे बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेकाे उक्त प्रस्ताव बहुमतले स्वीकृत भएकाे हाे