तनहुँकाे मानुङकोटको खानेपानी समस्या समाधान हुँदै
डुम्रे । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा संघीय सरकारबाट चालू वर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन भएपछि यस स्थानमा पानी