Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

ऊर्जा
विद्युत वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टरको उद्घाटन

विद्युत वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टरको उद्घाटन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टरको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले शुक्रबार काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँग

जलस्रोत–खानेपानी सिँचाई
जलस्रोत विधेयक-२०८१ संसदमा पेश    

जलस्रोत विधेयक-२०८१ संसदमा पेश    

काठमाडौं । सरकारले जलस्रोत विधेयक-२०८१ संसदमा पेश  गरेकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छलफलका लागि विधेयक शुक्रबारकाे प्रतिनिधिसभा संसद बैठकमा पेश गरेकी हुन् । मन्त्री शर्माले जलस्रोत

उड्डयन
करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन   

करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन   

गण्डकी। करोडौँ खर्चेर बनाइएका यहाँका ४ विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार

ऊर्जा
कर्णाली करिडोर ४०० केभी प्रसारण लाइनकाे निर्माण सुरु, ३ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिने   

कर्णाली करिडोर ४०० केभी प्रसारण लाइनकाे निर्माण सुरु, ३ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिने   

काठमाडौं । कर्णाली करिडोर ४०० केभी (फुकोट–बेतन–दोदोधारा) प्रसारण लाइन निर्माण सुरु भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले अगाडि बढाएकाे करिडाेर प्रसारण लाइनकाे निर्माण शुक्रबारबाट सुरु भएकाे हाे । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले 

समाचार
अपांगता भएका कफी किसानहरूलाई दिगो कफी खेती तालिम

अपांगता भएका कफी किसानहरूलाई दिगो कफी खेती तालिम

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लामा अपाङ्गता भएका कफी कृषकहरूलाई लक्षित गरी दिगो कफी खेती सम्बन्धी सम्बन्धी विशेष तालिम शुक्रबारदेखि सुरु भएको छ । दुई दिने उक्त तालिमको उद्देश्य अपाङ्गता भएका कृषकहरूलाई कफी खेतीको माध्यमबाट आर्थिक रूपमा

मुख्य समाचार
निजी क्षेत्रको कार्य क्षमता अभिवृद्धि र सहभागितामुलक काममा सहकार्य गर्ने आयाेग अध्यक्ष धितालकाे प्रतिवद्धता

निजी क्षेत्रको कार्य क्षमता अभिवृद्धि र सहभागितामुलक काममा सहकार्य गर्ने आयाेग अध्यक्ष धितालकाे प्रतिवद्धता

काठमाडाैं । विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई नवीकरणीय ऊर्जा प्रवद्र्धन र विकासमा सक्रिय निजी क्षेत्रका प्रतिनिधिहरूले  भेटर बधाई तथा शुभकामना दिएका छन् । भेटका अवसरमा नवीकरणीय ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धनमा आयोगले नेतृत्वदायी

अर्थतन्त्र
नयाँ पुस्ताको सुधारलाई केन्द्रमा राखी मौद्रिक नीति ल्याउने तयारी 

नयाँ पुस्ताको सुधारलाई केन्द्रमा राखी मौद्रिक नीति ल्याउने तयारी 

काठमाडौँ । नेपाल सरकारले बजेट मार्फत ल्याएको नयाँ पुस्ताको सुधारका कार्यक्रमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति ल्याउने बताएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले  आयोजना गरेको

भौतिक पूर्वाधार
ट्रयाक खुलेको १९ वर्षपछि बल्ल सडक कालोपत्र   

ट्रयाक खुलेको १९ वर्षपछि बल्ल सडक कालोपत्र   

ढोरपाटन। २ जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको हो । ५ वर्ष अगाडि स्तरोन्नतीसहित कालोपत्र गर्न

इन्धनबाट ऊर्जा
मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट भदाैदेखि पेट्रोल आयात गर्ने तयारी

मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट भदाैदेखि पेट्रोल आयात गर्ने तयारी

वीरगञ्ज । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै

ऊर्जा
विद्युत् नियमन आयोग अध्यक्ष धितालले लिए शपथ   

विद्युत् नियमन आयोग अध्यक्ष धितालले लिए शपथ   

काठमाडौँ । नियमन आयोगका अध्यक्ष डा‍. रामप्रसाद धितालले पद तथा गोपनियताको शपथ लिएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले साेमबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित विशेष समारोहमा धिताललाई पद तथा गाेपनियताकाे शपथ दिलाएका हुन् ।