काम नगर्ने निर्माण कम्पनीलाई जरिवाना तिराएर कारबाही
भजनी । कैलालीकाे टिकापुर नगरपालिकाले पटक-पटक म्याद थप गर्दा पनि काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न सुरु गरेकाे छ । नगरपालिकाले ठेक्का सम्झाैता गरेर काम नगरी बस्ने निर्माण कम्पनीलाई जरिवाना तिराएर कारबाही गर्न सुरु गरेकाे