Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

१४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजना (फाेटाे फिचर)


काठमाडाैं । रसुवास्थित १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजनाकाे सिभिलतर्फकाे ८५ प्रतिशत निर्माण सम्पन्न भइसकेकाे छ । याे आयोजना मंसिरमा परीक्षणमा जाने गरी निर्माणकाे अन्तिम चरणमा पुगेकाे छ । आयोजनाकाे अहिलेसम्मकाे भाैतिक तश्विरमा हेराैं ।

मुख्य सुरुङ
भर्टिकल साफ्ट बटम अप
भर्टिकल साफ्ट टप अप
पेनस्टक जडान
भूमिगत फाेरबे
विद्युतगृहमा उपकरण जडान हुँदै 

Read Previous

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत

Read Next

नारायणघाट–मुग्लिङ सडक दुइतर्फी सुचारू, पुलमाथि पानी जमेकाले आवतजावतमा अझै कठिनाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *