Nepal Purbadhar

मेगा र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का


काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले दुई वाणिज्य बैंकहररू मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ।

आजदेखि दुई बैंकले एकीकृत कारोबार गर्ने भएकाले सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

दुई बैंकबीच भर्खरै मर्जर सम्झौता भएको थियो। मर्जरसम्बन्धी निर्देशिकाको दफा ९ (३) अनुसार सेयर कारोबार रोक्का गरिएको नेप्सेको भनाइ छ।


Read Previous

बिहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा ८ देखि ९ घण्टा लोड कटौती

Read Next

सुन्तला बिक्रीबाट दुई करोड आम्दानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar