पञ्चेश्वरको डीपीआरलाई तीन हप्ताभित्र अन्तिम रुप दिने विज्ञ समूहको निर्णय
काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप प्रदान गर्न गठित संयुक्त विज्ञ समूह (टीओई) ले तीन महिनाभित्र यसलाई अन्तिम रुप दिने निर्णय गरेको छ । शुक्रबार र शनिबार (साउन ५–६)