Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

५ वर्षभित्र प्रत्येक घरमा #खानेपानीको #धारा पुर्‍याइने

विविध
५ वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइने

५ वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइने

जाजरकाेट । बारेकोट गाउँपालिकाले ५ वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने उद्देश्यका साथ कामको सुरु गरेको छ । सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए ।