मनासिब कारण खुलाएपछि मात्र ठेक्काको म्याद थप गर्ने सरकारको निर्णय, आवेदन दिन ३ साताकाे समय
काठमाडौं । सरकारले अन्तत खरिद सम्झौता भएका तर काम सम्पन्न नभएका ठेक्काको म्याद थप गर्ने निर्णय गरेको छ । यस पटक यसअघि हुदै आएको सबै ठेक्काको लागि एकिकृत रुपमा बराबर म्याद थप गर्ने चलनमा भने