अवरुद्ध सडक खुलाउन हिमपहिरो पन्छाउन थालियो
मनाङ । ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबारदेखि अवरुद्ध सडक खुलाउन हिमपहिराे पन्छाउन थालिएकाे छ । माथिल्लो मनाङ र तल्लो मनाङ आवत-जावतमा भइरहेकाे समस्या समाधानका लागि सडकमा थुप्रिएकाे हिउँ हटाउन थालिएकाे हाे । प्रमुख जिल्ला अधिकारी सुवासकुमार