हाइड्रो-टुरिजमको सम्भावना खोज्दै इप्पान र रैथाने, ‘क्याम्प हाउसलाई होमस्टेमा परिणत गरिने’
काठमाडौं । जलविद्युत आयोजना निर्माण गर्दा कर्मचारी आवासको लागि बनाइएका 'क्याम्प हाउस'लाई होमस्टेमा परिणत गर्दै हाइड्रो-टुरिजमको सम्भावनाका विषयमा छलफल भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र रैथाने एग्री प्रोडक्टस प्रालीले शनिवार आयोजना