Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: #सुनकाेसी–मरिन

परियोजना
लक्ष्यभन्दा एक वर्षअघि नै सुनकोसी-मरिण डाइभर्सन परियाेजनाकाे सुरुङ ‘ब्रेक थ्रु’   

लक्ष्यभन्दा एक वर्षअघि नै सुनकोसी-मरिण डाइभर्सन परियाेजनाकाे सुरुङ ‘ब्रेक थ्रु’   

सिन्धुली । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच बुधबार परियाेजनाकाे टिबीएम स्विच थिचेपछि १३.३ किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’  भएकाे हाे । सुरुङ छेडिएपछि

जलस्रोत–खानेपानी सिँचाई
डेढ महिनामा सुनकोसी मरिनकाे सुरुङ ब्रेकथ्रु हुने,१२ किलोमिटर खनेर सकियाे    

डेढ महिनामा सुनकोसी मरिनकाे सुरुङ ब्रेकथ्रु हुने,१२ किलोमिटर खनेर सकियाे   

काठमाडाैं । तराई मधेसमा १२ महिना  सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ निर्माण सुरु गरिएको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियाेजनाकाे सुरुङ पूरा हुने चरणमा पुगेकाे छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रयाेग गरिएकाे परियाेजनाकाे १३.३ किलाेमिटर

ऊर्जा
कमजोर भौगर्भिक अवस्थाले ४६ दिनदेखि सुनकोसी मरिन डाइभर्सन परियोजनाको सुरुङ निर्माण अवरुद्ध

कमजोर भौगर्भिक अवस्थाले ४६ दिनदेखि सुनकोसी मरिन डाइभर्सन परियोजनाको सुरुङ निर्माण अवरुद्ध

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियोजनाको सुरुङ निर्माणको काम विगत ४६ दिनदेखि ठप्प छ । टनेल बोरिङ मेसिन (टिबिएम) बाट परियोजनाको मुख्य सुरुङ निर्माण भइरहँदा कमजोर भौगर्भिक अवस्थाले सुख्खा पहिरो खस्ने तथा

ऊर्जा
सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाः १०.७ किलाेमिटर सुरुङ खनियाे

सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाः १०.७ किलाेमिटर सुरुङ खनियाे

काठमाडौं । प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमान्दार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउन सक्छ । त्यसको खास उदाहरण बनेको छ, सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्य  आयोजना । मुलुकका अधिकांश राष्ट्रिय गौरवका

ऊर्जा
सुनकोसी-मरिन बहुउद्देश्य आयोजनाको ८.७ किलोमिटर सुरुङ खनियो, पूरा हुन ९ महिना लाग्ने

सुनकोसी-मरिन बहुउद्देश्य आयोजनाको ८.७ किलोमिटर सुरुङ खनियो, पूरा हुन ९ महिना लाग्ने

काठमाडौं । खेतीयोग्य भूमिको सिँचाई तथा ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने गरी निर्माणाधीन सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको मुख्य सुरुङ ८.७ किलोमिटर खनिएको छ । आयोजनाको १३.३ किलोमिटर लामो मुख्य सुरुङ एक वर्षअघि अटोमेटिक टनेल बोरिङ

ऊर्जा
तीन दशकपछि सुनकोशी-मरिन ड्राइभर्सनको सपना साकार पार्दै टिबीएम

तीन दशकपछि सुनकोशी-मरिन ड्राइभर्सनको सपना साकार पार्दै टिबीएम

कुसुमटार (सिन्धुली) । ‘३० वर्षपछिको सपना बल्ल पूरा हुने भयो, अब टनेल बोरिङ मेशिन (टिबीएम) ले आयोजना बनाउँछ, म ढुक्क भएँ ।’ याे सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरुवात गरे लगत्तै पूर्व जलस्रोत सचिव

फोटो फिचर
सुनकाेसी-मरिन डाइभर्सन आयोजनाकाे सुरुङ खन्ने कार्य शुभारम्भ (फाेटाे फिचर)

सुनकाेसी-मरिन डाइभर्सन आयोजनाकाे सुरुङ खन्ने कार्य शुभारम्भ (फाेटाे फिचर)

काठमाडाैं । सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ शुक्रबारबाट खन्न सुरु गरिएकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा मन्त्रालयका सचिव सागरकुमार राई, सहसचिव बाबुराम भण्डारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य,

ऊर्जा
सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ टिबीएमबाट खन्न सुरु

सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ टिबीएमबाट खन्न सुरु

काठमाडौं । सरकारले राष्ट्रिय गौरव तथा मुलुकका लागि रुपान्तरणकारी मानिएको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु गरेको छ । तराईका ५ जिल्लामा सिँचाइ सुविधा पुर्याउने तथा ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्यले निर्माण थालिएको