Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: #सार्वजनिक सुनुवाई

ऊर्जा
बूढीगण्डकी अर्धजलाशयकाे विद्युत दर निर्धारण गर्न मंगलबार आयोगको सार्वजनिक सुनुवाई

बूढीगण्डकी अर्धजलाशयकाे विद्युत दर निर्धारण गर्न मंगलबार आयोगको सार्वजनिक सुनुवाई

काठमाडौं । बूढीगण्डकी नदीमा पहिचान भएको ३४०.४२ मेगावाटको बूढीगण्डकी अर्धजलाशय (पिआरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद दर निर्धारण गर्न मंगलबार सार्वजनिक सुनुवाई हुँदैछ । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको आयोजनाको विद्युत खरिद दर

ऊर्जा
सुपर त्रिशूली आयोजना निर्माणले -याफ्टिङ व्यवसाय सङ्कटमा पर्ने व्यवसायीकाे चिन्ता

सुपर त्रिशूली आयोजना निर्माणले -याफ्टिङ व्यवसाय सङ्कटमा पर्ने व्यवसायीकाे चिन्ता

भरतपुर । प्रस्तावित १०० मेगावाटकाे सुपर त्रिशूली जलविद्युत आयोजना निर्माणले जलयात्रा (-याफ्टिङ)  व्यवसायमा सङ्कटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाइमा सहभागी जनप्रतिनिधि, जलयात्रा व्यवसायी र नदी संरक्षणकर्मीले यस्तो

माथिल्लो मर्स्याङ्दी-१, तल्लो मनाङ मर्स्याङ्दी र सुपर तमोरको पिपिए दर निर्धारण गर्न एकै दिन सार्वजनिक सुनुवाई

काठमाडौं । विद्युत नियमन आयोगले एकै दिन ३ जलविद्युत आयोजनाको विद्युत खरिद दर निर्धारण गर्न सार्वजनिक सुनुवाई गरेको छ । आयोगले नेपाल विद्युत प्राधिकरणले पेश गरेको विद्युत खरिद दरमा सोमबार १ सय मेगावाट माथिका १०२

ऊर्जा
तल्लो सेती जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाइ

तल्लो सेती जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाइ

तनहुँ । नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वको तनहुँ हाइड्रोपावर लिमिटेडले प्रवर्धन गर्न लागेको १२६ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्ययनका लागि सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ । आयोजननाको परामर्शदाताले तयार

ऊर्जा
तिला-१, तिला-२ र जलदुल्ला आयोजनाको विद्युत खरिद दर निर्धारण गर्न एकै दिन सार्वजनिक सुनुवाई

तिला-१, तिला-२ र जलदुल्ला आयोजनाको विद्युत खरिद दर निर्धारण गर्न एकै दिन सार्वजनिक सुनुवाई

काठमाडौं । विद्युत नियमन आयोगले कर्णाली प्रदेशको कालिकोट र डोप्ला जिल्लामा निर्माण हुन लागेका ३ अर्धजलाशय जलविद्युत आयोजनाको एकै दिन सार्वजनिक सुनुवाई गर्ने भएको छ । विभागले आगामी बुधबार (चैत ८ गते) यी जलविद्युत आयोजनाको

ऊर्जा
६ घन्टा पिकिङ दिने कालीगण्डकी गर्ज निर्माणमा जाँदै,४३ अर्ब लगानी आवश्यक

६ घन्टा पिकिङ दिने कालीगण्डकी गर्ज निर्माणमा जाँदै,४३ अर्ब लगानी आवश्यक

काठमाडौं । मुस्ताङ र म्याग्दी जिल्लामा संरचना रहने गरी कालीगण्डकी नदीमा पहिचान भएको १८० मेगावाटको कालीगण्डकी गर्ज अर्धजलाशय जलविद्युत आयोजना सन् २०२३ भित्र निर्माणमा जाने भएको छ । पहिचान भएको करिब डेढ दशकपछि यो आयोजना

ऊर्जा
माथिल्लो तमोर पुसदेखि निर्माणमा जाँदै,५ वर्षमा सम्पन्न गर्ने लक्ष्य

माथिल्लो तमोर पुसदेखि निर्माणमा जाँदै,५ वर्षमा सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । ताप्लेजुङको तमोर नदीमा पहिचान भएको २५५.२८१ मेगावाट (उत्पादन अनुमतिपत्र अनुसार २८५ मेगावाट) को माथिल्लो तमोर अर्धजलाशय जलविद्युत आयोजना आगामी पुसदेखि निर्माणमा जाने भएको छ । सानिमा हाइड्रो समूहको सहायक तमोर सानिमा इनर्जी कम्पनीले

ऊर्जा
पिपिए सहमतिका लागि माथिल्लो तमोर र कालीगण्डकी गर्जको सार्वजनिक सुनुवाई हुँदै

पिपिए सहमतिका लागि माथिल्लो तमोर र कालीगण्डकी गर्जको सार्वजनिक सुनुवाई हुँदै

काठमाडौं । विद्युत नियमन आयोगले निजी क्षेत्रको लगानीमा अगाडि बढेका २ जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई गर्ने भएको छ । आयोगले नेपाल विद्युत प्राधिकरणसँग हुने विद्युत खरिद सम्झौता (पिपिए) सहमतिका लागि २५५ मेगावाटको माथिल्लो तमोर र