सम्पदा क्षेत्रको अवलोकन गर्न सजिलो हुनेगरी साझा यातायातले सेवा शुरु गर्दै
काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकाभित्र रहेका सम्पदा क्षेत्रमा पर्यटकलाई अवलोकन गराउन सम्पदा ‘यात्रा सेवा’ चाडै शुरु गर्ने भएको छ । साझा यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधर करिब ३ महिनाभित्र सेवा शुरु गरिनेछ ।