समपूरक र विशेष अनुदान लिन करिब डेढ खर्ब लागतका साढे ४ हजार आयोजना प्रस्ताव
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहले १ खर्ब ४२ अर्ब ४३ करोड रूपैयाँ लागत अनुमानसहित साढे ४ हजारभन्दा बढी आयोजना प्रस्ताव गरेका छन् ।