सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घाेषणा
काठमाडाैं । सरकारले न्यूनतम साझा कार्यक्रममार्फत सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घाेषणा गरेकाे छ । त्यस्तै, लिफ्ट प्रविधिबाट सञ्चालित खानेपानीहरूको विद्युत डिमाण्ड शुल्क हटाउने भएकाे छ । खाद्य, आवास र