३ पटक म्याद थप्दा पनि २ जिल्ला जाेड्ने सडकमा ६० प्रतिशत मात्रै काम
बागलुङ । बागलुङको गलकोट हटिया बजारबाट ताराखोला हुँदै म्याग्दी जोड्ने सडक स्तरोन्नति गर्न थालिएको ४ वर्ष भयो । २०७६ कात्तिकमा सम्झौता गरी काम सुरु भए पनि हालसम्म आधा मात्रै काम सकिएको छ । पूर्वाधार विकास