गुनासो नआउने गरी काम गर्न मन्त्रालय मातहत निकायका कर्मचारीलाई मन्त्री बस्नेतकाे निर्देशन
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा उद्यमी तथा सरोकारवालाले मन्त्रालय मातहतका केही निकायमा प्रक्रियागत रुपमा लामो समयसम्म काम अड्काएको भन्ने गुनासो आएको बताएका छन् । सिंहदरबारमा बुधबार आयोजित मन्त्रालय र मातहतका