व्यवसायिक एकताबाट मात्र निजी क्षेत्र बलियो हुन्छ–अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो संजाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन् । महासंघको वस्तुुगत परिषदले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दैै अध्यक्ष ढकालले कतिपय अवस्थामा एक्लो प्रयासमात्र पर्याप्त