आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई
काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) ले स्याङ्जामा सञ्चालन गरिरहेको ९.४ मेगावाटको आँधीखोला जलविद्युत केन्द्रको स्थानीय क्षेत्रमा वितरण हुँदै आएको विद्युतको नयाँ महसुल दर निर्धारण गर्न शुक्रबार (बैशाख १४ गते) सार्वजनिक सुनुवाई हुने भएको छ