निजी क्षेत्रको कार्य क्षमता अभिवृद्धि र सहभागितामुलक काममा सहकार्य गर्ने आयाेग अध्यक्ष धितालकाे प्रतिवद्धता
काठमाडाैं । विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई नवीकरणीय ऊर्जा प्रवद्र्धन र विकासमा सक्रिय निजी क्षेत्रका प्रतिनिधिहरूले भेटर बधाई तथा शुभकामना दिएका छन् । भेटका अवसरमा नवीकरणीय ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धनमा आयोगले नेतृत्वदायी