राप्रपाको घोषणापत्रमा पूर्वाधारका आकर्षक एजेण्डा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर ४ मा हुन गइरहेको प्रतिनिधी तथा प्रदेश सभाकोको लागि घोषणापत्र सोमबार सार्वजनिक गरेको छ । राप्रपाले घोषणापत्रमा पूर्वाधारका आकर्षक नारा समेटेको छ । घोषणापत्रमा सबै घरधुरीमा चार वर्षभित्र आधारभूत