पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो,पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगम लिमिटेडले आइतबार राति १२ बजेपछि लागू हुने गरी स्वचालित प्रणाली सुरु गर्ने