भक्तपुर–नगरकोट सडक बन्द, ८ वर्षमा ७ पटक म्याद थप्दा पनि निर्माण सकिएन, स्थानीय र पर्यटकलाई सास्ती
भक्तपुर । निर्माण सुरु भएको ८ वर्षसम्म पनि सम्पन्न नगरेको भन्दै भक्तपुर नगरकोट मुख्य सडकका बासिन्दा र नगरकोटका पर्यटन व्यवसायीले २ दिनदेखि सडक बन्द गराएका छन् । देशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै आएको पर्यटकीयस्थल