Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन

#बूढीगण्डकी जलाशय जलविद्युत आयोजना

जलविद्युत
बूढीगण्डकी आयोजना निर्माणमा लैजान सांसदहरूद्वारा प्रधानमन्त्रीकाे ध्यानाकर्षण,चाँडै अघि बढ्ने दाहालकाे आश्वासन

बूढीगण्डकी आयोजना निर्माणमा लैजान सांसदहरूद्वारा प्रधानमन्त्रीकाे ध्यानाकर्षण,चाँडै अघि बढ्ने दाहालकाे आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १२ सय मेगावाटकाे बूढीगण्डकी जलाशय जलविद्युत् आयोजनाको काम अब अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा गोरखा र धादिङका जनप्रतिनिधिले आयोजनाका सम्बन्धमा शुक्रबार पेश गरेकाे ज्ञापनपत्र

जलविद्युत
बूढीगण्डकी आयोजना निर्माणमा वित्तीय स्राेत जुटाउन विकल्प प्रस्ताव

बूढीगण्डकी आयोजना निर्माणमा वित्तीय स्राेत जुटाउन विकल्प प्रस्ताव

काठमाडौं । १२ सय मेगावाटकाे बूढीगण्डकी जलाशय जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको संयोजकत्वमा गठिन समितिले सरकारलाई विकल्पसहितको सुझाव दिएको हाे ।

ऊर्जा
बूढीगण्डकीकाे लगानी ढाँचा टुंगाे लाग्यो,धादिङ र गाेरखाका स्थानीयले ३० अर्बकाे सेयर पाउने

बूढीगण्डकीकाे लगानी ढाँचा टुंगाे लाग्यो,धादिङ र गाेरखाका स्थानीयले ३० अर्बकाे सेयर पाउने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत १२ सय मेगावाटकाे बूढीगण्डकी जलाशय जलविद्युत आयाेजनाको लगानी ढाँचा टुंगाे लागेको छ । सरकारले मुआब्जामा खर्च भएकाे सहित कूल ३ खर्ब २ अर्ब ५८ करोड रुपैयाँ लागत अनुमान गरिएकाे

जलविद्युत
बूढीगण्डकीको निर्माण मेरै कार्यकालमा सुरु हुन्छ: प्रधानमन्त्री दाहाल,फिल्ड कार्यालय उद्घाटन गर्न ‘भिआइपी’को लर्को

बूढीगण्डकीको निर्माण मेरै कार्यकालमा सुरु हुन्छ: प्रधानमन्त्री दाहाल,फिल्ड कार्यालय उद्घाटन गर्न ‘भिआइपी’को लर्को

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाको संरचना निर्माणको काम आफ्नै कार्यकालमा अघि बढ्ने बताएका छन् । गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा बुधबार आयोजनाको प्रवद्र्धन गर्न स्थापना गरिएको बूढीगण्डकी जलविद्युत कम्पनी