सेतीखोला आयोजनाकाे विद्युत प्रसारण प्रणालीमा जाेडियाे
काठमाडाैं। दक्षिण पर्वतको पैंयुँ र विहादी गाउँपालिकामा बनेकाे ३.५ मेगावाटकाे सेतीखाेला जलविद्युत् आयोजनाकाे विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिएकाे छ । पर्वत पैयुँखोला हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाबाट परीक्षण उत्पादन सुरु गरी विद्युत प्रसारण प्रणालीमा