बाढी पहिरोको कारण दर्जनौं पूर्वाधार परियोजनामा क्षति, मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध, प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौं । देशका पूर्वी क्षेत्रमा पर्ने जिल्लाहरुमा हिजो राति आएको बाढी र पहिरोले दर्जनौं जलविद्युत आयोजनामा क्षति पुगेको छ । सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको