‘प्रतिवद्धता गरिएका ४ हजार मेगावाट जलविद्युत परियोजनामा लगानी हुनेमा विश्वस्त छौं’
निजी क्षेत्रसँग बलियाे सम्बन्ध र सम्पर्क राखेर काम गर्नुपर्ने जिम्मेवारीमा लगानी बाेर्ड नेपाल रहेकाे छ । यसले वैदेशिक प्रत्यक्ष लगानी भित्राउनकाे लागि लामाे समयदेखि प्रयास गरिरहेकाे छ । केही परियाेजनामा सफल भएकाे छ भने केही