Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

#पञ्चेश्वर बहुउद्देश्य परियोजना

जलविद्युत
पञ्चेश्वर प्राधिकरणमा ३ महिनाभित्र कार्यकारी समितिका पदाधिकारी पठाइने

पञ्चेश्वर प्राधिकरणमा ३ महिनाभित्र कार्यकारी समितिका पदाधिकारी पठाइने

काठमाडौं । नेपाल र भारतबीच अबको ३ महिनाभित्र पञ्चेश्वर प्राधिकरणमा सबै कार्यकारी समितिका पदाधिकारीहरू पठाउने सहमति भएको छ । काठमाडौंमा सम्पन्न नेपाल–भारत संयन्त्र संयुक्त जलस्रोत समिति तथा स्थायी प्राविधिक समितिको बैठकले यस्तो सहमति गरेको हो