१० मेगावाटसम्मका आयोजनाको पिपिएका लागि आवेदन पेश गर्न प्रवर्द्धकलाई प्राधिकरणको आग्रह
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गर्ने प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले सूचना सार्वजनिक गरी गत माघ २४ गतेको सञ्चालक समितिको निर्णय कार्यान्वयन गर्न साना लगानीकर्तालाई आफ्ना