Nepal Purbadhar

Tag: #नेपाल विद्युत् प्राधिकरण

ऊर्जा
विद्युत प्राधिकरणद्वारा ४ कर्मचारीलाई विशेष सम्मान,सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने १५ जना र २२ कार्यलय सम्मानित

विद्युत प्राधिकरणद्वारा ४ कर्मचारीलाई विशेष सम्मान,सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने १५ जना र २२ कार्यलय सम्मानित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने ४ जना कर्मचारीलाई विशेष सम्मान गरेको छ । प्राधिकरणले ३८औं वार्षिकोत्सवको अवसरमा शुक्रबार नगद ५० हजार रुपैयाँ र सम्मानपत्रबाट सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई विशेष सम्मान गरेको हो

ऊर्जा
कालीगण्डकी करिडोर प्रसारण लाइनमा फलेबासकाे अवरोध हटाउन प्राधिकरणकाे पहल

कालीगण्डकी करिडोर प्रसारण लाइनमा फलेबासकाे अवरोध हटाउन प्राधिकरणकाे पहल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ । प्राधिकरणले फलेबासकाे देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै स्थानीय बासिन्दाले विगत

जलविद्युत
दुर्गम गाउँमा केन्द्रीय विद्युत बलेपछि स्थानीय उत्साहित

दुर्गम गाउँमा केन्द्रीय विद्युत बलेपछि स्थानीय उत्साहित

ढोरपाटन । बागलुङको अधिकारीचौर गाउँमा १४ वर्ष अगाडि विद्युत् पुगेको थियो। बुढाथोक लघु जलविद्युत् आयोजनाबाट सुरु–सुरुमा उज्यालो पाएका स्थानीयवासी वर्षौंदेखि बर्खाको समयमा भने अन्धकारमा बस्दै आएका थिए। हिउँदमा मर्मत गरे पनि बर्खामा भुजीखोलाले हाइड्रोपावर बगाउँदा

ऊर्जा
बजार बनाउँदै विद्युतीय सवारी, पूर्वाधारमा अझै समस्या

बजार बनाउँदै विद्युतीय सवारी, पूर्वाधारमा अझै समस्या

काठमाडौं । विद्युतीय सवारी साधानको प्रयोगलाई बढावा दिने सरकारी नीतिको सकारात्मक प्रभाव देखिन थालेको छ। सरकारले आन्तरिक उत्पादनका रूपमा रहेको बिजुलीको खपत बढाउँदै आयातित पेट्रोलियम पदार्थ कम गर्ने र हरित ऊर्जालाई प्रवर्द्धन गर्ने नीति लिएको

ऊर्जा
बिहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा ८ देखि ९ घण्टा लोड कटौती

बिहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा ८ देखि ९ घण्टा लोड कटौती

काठमाडौँ । भारतको बिहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ। बिहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ।