विद्युत व्यापारका सम्बन्धमा नेपाल-भारतबीच ८ सहमति, त्रिपक्षीय सम्झौतामार्फत बंगलादेशलाई विद्युत बेच्न बाटो खोलिने
काठमाडौं । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न ८ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्त्वपूर्ण सहमति