नेपाली प्रतिनिधिमण्डल इफाप्काको ४२ औं मिडटर्म बैठकमा सहभागी हुन मंगोलिया प्रस्थान
काठमाडौं । नेपाली प्रतिनिधिमण्डल नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४२ औं मिडटर्म बैठकमा सहभागी हुन शुक्रवार राति मंगोलिया प्रस्थान गरेको छ । नेपाल निर्माण