चालू आर्थिक वर्षमा ८ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा आउने
काठमाडौं । चालू आर्थिक वर्ष (२०७९/८०) मा निर्माणाधीन जलविद्युत आयोजनाको ८ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । निजी क्षेत्र तथा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत अगाडि बढाइएका जलविद्युत आयोजनाको विद्युत प्रसारण