नयाँ गन्तव्य बन्दै धौलागिरि चक्रिय पदमार्ग
म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमाललाई फेरो लगाउने चक्रिय पदमार्गलाई नयाँ गन्तव्यका रूपमा विकास गरिने भएको छ। संसारको सातौँ अग्लो सो हिमाल धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली,