‘डिजिटल उपभोक्ताको अधिकार सुरक्षित गर्न नीति र कार्यान्वयनमै समस्या’
काठमाडौं । सरोकारवालाहरूले डिजिटल उपभोक्ताको अधिकार सुरक्षित र संरक्षण गर्नका लागि नीतिगत र कार्यान्वयन तहमै समस्या रहेको बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सोमबार नेपाल दूरसञ्चार प्राधिकरणले काठमाण्डौमा आयोजना गरेको स्वच्छ डिजिटल स्थान्तरण