चेपे ए जलविद्युत आयोजना कार्यालयमा तोडफोड र आगजनी, इप्पानले गर्यो कार्वाही र क्षतिपूर्तिको माग
काठमाडौं । चम्पादेवी हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको चेपे ए जलविद्युत आयोजना (७ मेगावाट) को साइट अफिस र पावर हाउसमा एक समूह प्रवेश गरी कार्यालयका सामान तथा सवारी साधनमा तोडफोड गरेको छ । तोडफोड र आगजनीबाट