Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

#चितवन

जलस्रोत–खानेपानी सिँचाई
चितवनकाे चौकीडाँडामा ९ करोड लगानीमा खानेपानी   

चितवनकाे चौकीडाँडामा ९ करोड लगानीमा खानेपानी   

चितवन । भरतपुर महानगरपालिका-२९ का साढे ३ सय परिवारमा खानेपानी सुविधा पुगेकाे छ । ९ करोड रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएपछि यी परिवारमा खानेपानीकाे सुविधा पुगेकाे हाे । सङ्घीय सरकार र प्रदेश सरकारको ५

ऊर्जा
स्मार्ट बत्ती जडानपछि नारायणी पुल झिलीमिली   

स्मार्ट बत्ती जडानपछि नारायणी पुल झिलीमिली   

चितवन । हावाहुरीले ढालेका विद्युतीय पाेल पुनर्निर्माण गरी स्मार्ट बत्ती जडानपछि चितवनकाे नारायणगढस्थित नारायणी पुल झिलीमिली बनेको छ ।    गत जेठमा हावाहुरीले ढालेका पाेलकाे स्थानमा नयाँ पाेल खडा गरी स्मार्ट बत्ती जडान गरेपछि नारायणी पुल

भौतिक पूर्वाधार
चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियाे 

चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियाे 

भरतपुर । चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो । दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार

पर्यटन
फ्रान्सेली ‘लुभ्र होटेल्स’ ग्रुपले सौराहामा पाँचतारे ‘रोयल टुलिप’ रिर्सोट सञ्चालन गर्ने

फ्रान्सेली ‘लुभ्र होटेल्स’ ग्रुपले सौराहामा पाँचतारे ‘रोयल टुलिप’ रिर्सोट सञ्चालन गर्ने

काठमाण्डौं । पर्यटकीय नगरी चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप’ सञ्चालनमा आउने भएको छ । हस्पिटालिटी व्यवसायमा विश्व बजारमा सफलता हासिल गरिरहेको फ्रान्सेली ‘लुभ्र होटल्स’ ग्रुपसँगको ब्राण्ड सहकार्यमा रिसोर्ट सञ्चालनमा ल्याउन लागिएकाे हाे ।