Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: #गाेल्यान समूह

ऊर्जा
लक्ष्मी सनराइज बैंकको अगुवाईमा माथिल्लाे बलेफी आयाेजनामा ४ बैंकले ऋण लगानी गर्दै

लक्ष्मी सनराइज बैंकको अगुवाईमा माथिल्लाे बलेफी आयाेजनामा ४ बैंकले ऋण लगानी गर्दै

काठमाडाैं । सिन्धुपाल्चाेककाे बलेफी नदीमा निर्माण हुन लागेकाे ४६ मेगावाटकाे माथिल्लाे बलेफी जलविद्युत आयाेजनामा वित्तीय स्राेत व्यवस्थापन भएकाे छ । जिल्लाकाे जुगल गाँउपालिकामा बन्ने आयाेजनामा लक्ष्मी सनराइज बैंककाे अगुवाईमा ऋण लगानी जुटेकाे हाे । लगानी

ऊर्जा
२० मेगावाट सौर्य विद्युत प्रसारण प्रणालीमा जोडेको पियोर इनर्जीलाई विभागको सम्मान

२० मेगावाट सौर्य विद्युत प्रसारण प्रणालीमा जोडेको पियोर इनर्जीलाई विभागको सम्मान

काठमाडौं । विद्युत विकास विभागले पियोर इनर्जी लिमिटेडलाई सम्मान गरेको छ । विभागको मंगलबार सम्पन्न ३१औं वार्षिकोत्सवका अवसरमा गोल्यान समूह अन्तर्गतको यो कम्पनीलाई सम्मान गरिएको हो । पियोर इनर्जीले गत आर्थिक वर्षमा बाँकेमा २० मेगावाटका

ऊर्जा
गोल्यान समूहको ४४१ मेगावाट सहित ३ आयोजनाको विद्युत ग्रिड कम्पनीको प्रसारण सञ्जालमा जोड्ने समझदारी

गोल्यान समूहको ४४१ मेगावाट सहित ३ आयोजनाको विद्युत ग्रिड कम्पनीको प्रसारण सञ्जालमा जोड्ने समझदारी

काठमाडौं । देशका ठूला २ औद्योगिक घराना गोल्यान तथा दुगड समूहको लगानीमा निर्माण हुने ६०१ मेगावाटका ३ अर्धजलाशय जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रसारण सञ्जालमा जोड्ने (ग्रिड कनेक्सन) सहमतिपत्र (मेमोरेन्डम अफ अन्डरस्ट्याण्डिङ-एओयु) मा

जलविद्युत
माथिल्लो बलेफी आयोजनाको पिपिएमा हस्तक्षर,२०८४ बैशाखदेखि विद्युत उत्पादन

माथिल्लो बलेफी आयोजनाको पिपिएमा हस्तक्षर,२०८४ बैशाखदेखि विद्युत उत्पादन

काठमाडौं । औद्योगिक घराना गोल्यान समूहको लगानीमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माण हुने ४६ मेगावाटको माथिल्लो बलेफी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएकाे छ । नेपाल विद्युत प्राधिकरण र आयोजनाको प्रवर्द्धक अप्पर बलेफी हाइड्रोपावर कम्पनीबीच

ऊर्जा
लगानी समस्या छैन,पिपिए नहुँदा तल्लो अप्सुवाको निर्माणमा ढिलाइ

लगानी समस्या छैन,पिपिए नहुँदा तल्लो अप्सुवाको निर्माणमा ढिलाइ

काठमाडौं ।औद्योगिक घराना गोल्यान समूहले अनुमतिपत्र लिएको संखुवासभास्थित ५४ मेगावाटको तल्लो अप्सुवा जलविद्युत आयोजना लगानी समस्या नभए पनि विद्युत खरिद सम्झौता (पिपिए) नहुँदा अहिलेसम्म निर्माणमा जान सकेको छैन । नेपाल विद्युत प्राधिकरणमा आवेदन दिएर लामो

ऊर्जा
ट्र्याकबेल इन्जिनियरिङले गोल्यान समूहका २ अर्धजलाशय आयोजनाको विस्तृत अध्ययन गर्ने

ट्र्याकबेल इन्जिनियरिङले गोल्यान समूहका २ अर्धजलाशय आयोजनाको विस्तृत अध्ययन गर्ने

काठमाडौं । जर्मनीकाे ट्र्याकबेल इन्जिनियरिङ कम्पनीले औद्योगिक घराना गोल्यान समूहले प्रवर्द्धन गर्ने ४४१ मेगावाटका २ अर्धजलाशय जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्ने भएको छ । ट्र्याकबेल इन्जिनियरिङले कर्णाली प्रदेशको मुगु जिल्लामा पहिचान भएका ३०६ मेगावाटको

ऊर्जा
गोल्यान समूहले लगानी गरेकाे बाँके-२ साैर्य विद्युत आयोजना प्रसारण प्रणालीमा जाेडियाे

गोल्यान समूहले लगानी गरेकाे बाँके-२ साैर्य विद्युत आयोजना प्रसारण प्रणालीमा जाेडियाे

काठमाडौं । गोल्यान समूहले लगानी गरी निर्माण गरेको १० मेगावाटको बाके-२ सौर्य विद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । बाँकेमा प्योर इनर्जी प्रालिमार्फत निर्माण सम्पन्न भएको यो आयोजनाको विद्युत बिहीबार मध्यान्नदेखि प्रसारण प्रणालीमा जोडिएको

ऊर्जा
८ वर्षमा ९ सय मेगावाट विद्युत उत्पादन गर्ने गोल्यान समूहको लक्ष्य, डेढ खर्ब बढी लगानी आवश्यक

८ वर्षमा ९ सय मेगावाट विद्युत उत्पादन गर्ने गोल्यान समूहको लक्ष्य, डेढ खर्ब बढी लगानी आवश्यक

काठमाडौं । पछिल्लो समय विद्युत क्षेत्रको विकासमा सक्रिय बनेको औद्योगिक घराना गोल्यान समूहले अबको ८ वर्षमा उत्पादित विद्युतको जडित क्षमता ९ सय मेगावाट पुर्याउने भएको छ । गोल्यान समूहले सरकारसँग अनुमतिपत्र लिई निर्माणको विभिन्न चरणमा

ऊर्जा
४४१ मेगावाटका अर्धजलाशय आयोजना अध्ययन गर्न गोल्यान समूहलाई अमेरिकी अनुदान

४४१ मेगावाटका अर्धजलाशय आयोजना अध्ययन गर्न गोल्यान समूहलाई अमेरिकी अनुदान

काठमाडौं।औद्योगिक घराना गोल्यान समूहले कर्णाली प्रदेशको मुगु जिल्लामा पहिचान भएका ४४१ मेगावाटका दुई अर्धजलाशय जलविद्युत आयोजनाको विस्तृत अध्ययन गर्न अमेरिकी वित्तीय संस्था अन्तर्राष्ट्रिय डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डिएफसी) बाट आर्थिक अनुदान सहयाेग प्राप्त गरेकाे छ ।

ऊर्जा
बाँके ब्लक-१ र ब्लक-२ को सौर्य विद्युत प्रवाहका लागि साढे १५ किलोमिटर प्रसारण लाइन निर्माण हुँदै

बाँके ब्लक-१ र ब्लक-२ को सौर्य विद्युत प्रवाहका लागि साढे १५ किलोमिटर प्रसारण लाइन निर्माण हुँदै

काठमाडौं । बाँकेको खजुरा–८ मा निर्माणाधीन २० मेगावाटको बाँके सौर्य विद्युत आयोजनाको विद्युत प्रवाह गर्न साढे १५ किलोमिटर प्रसारण लाइन निर्माण गरिने भएको छ । गोल्यान समूहले निर्माण गरिरहेको बाँके ब्लक–१ (१० मेगावाट) र बाँके